अभ्युदय🇳🇵ॐ(@abhyudayaNepal) 's Twitter Profile Photo

लौकिक,परालौकिक र अलौकिक सुख र सम्बृद्धिको पर्व तिहारमा आरोग्यका धन्वन्तरी,ऐश्वर्यकी देवि लक्ष्मी,कालका देव यमराज,गोवर्धनश्रीकृष्णले नेपालीमा आशा,आत्मियता,सहृदयता प्रदान गरून्।चराचर जगतकै भलाई गर्ने वैदिक धर्ममा काग,कुकुर,गाई,गोरु,दिदिभाई लाई पुज्ने गरिन्छ,जुन सनातनको धर्म होॐ🙏🇳🇵

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

वैदिक धर्ममा र अधिकारका विषयमा केकस्तो विधान गरिएको छ भन्ने कुराको विस्तृत विवेचना गरेर सन्दर्भग्रन्थका उद्धरणसहित लेखिएको मेरो यो पुस्तक (२०६३) साझा प्रकाशनले पुनर्मुद्रण नगरेकाले दुर्लभ भैरहेको छ। नारीका विषयमा कलम चलाउनेका लागि यो पुस्तक उपयोगी र आवश्यक छ--

वैदिक धर्ममा #नारीका_कर्तव्य र अधिकारका विषयमा केकस्तो विधान गरिएको छ भन्ने कुराको विस्तृत विवेचना गरेर सन्दर्भग्रन्थका उद्धरणसहित लेखिएको मेरो यो पुस्तक (२०६३) साझा प्रकाशनले पुनर्मुद्रण नगरेकाले दुर्लभ भैरहेको छ। नारीका विषयमा कलम चलाउनेका लागि यो पुस्तक  उपयोगी र आवश्यक छ--
account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

वैदिक धर्ममा कुनै रूपमा रहेको नियोगप्रथाको यथार्थ स्वरूप बुझ्न नपाएका धेरै व्यक्ति छन्। यस प्रथाको स्वरूप र विवेचना वैदिक धर्म मूल रूपमा भन्ने ग्रन्थबाट तल उद्धृत गरिएको छ--

वैदिक धर्ममा कुनै रूपमा रहेको नियोगप्रथाको यथार्थ स्वरूप बुझ्न नपाएका धेरै व्यक्ति छन्। यस प्रथाको स्वरूप र विवेचना वैदिक धर्म मूल रूपमा भन्ने ग्रन्थबाट तल उद्धृत गरिएको छ--
account_circle
Ancient Nepal(@Praghyashrottr1) 's Twitter Profile Photo

बिष्णु (११ औं/ १२ औं शतावदी)
बिष्णु हिन्दु धर्ममा प्रमुख तीन देवता मध्य एक मानिन्छ। यनलाइ सम्य देवताको रुपमा पुजा गरिन्छ। वैदिक धर्ममा धेरै तन्त्र मन्त्र र उग्र देवता र विधान थपिए पछि सम्य र शान्त देवताको खोजीसंगै यश देवताको महिमा बढी हुन्थालेको देखिन्छ।

युगद्रष्टा(@yugadrasta) 's Twitter Profile Photo

हिन्दु भनेको के हो ?
-
वेदे वैदिकविश्वासो गोभक्तो मूर्तिपुजक: ।
पूर्वजन्मपुनर्जन्मप्रत्ययो हिन्दुरुच्यते ।।
-
वेद र वैदिक धर्ममा विश्वास गर्ने,गौ माताको भक्त हुने, मुर्तिपुजा गर्ने, पुर्वजन्मको संस्कारले पुर्वजन्म र पुनर्जन्मको विश्वास गर्नेलाई हिन्दु भनिन्छ ।

हिन्दु भनेको के हो ? 
-
वेदे वैदिकविश्वासो गोभक्तो मूर्तिपुजक: ।  
पूर्वजन्मपुनर्जन्मप्रत्ययो हिन्दुरुच्यते ।। 
-
वेद र वैदिक धर्ममा विश्वास गर्ने,गौ माताको भक्त हुने, मुर्तिपुजा गर्ने, पुर्वजन्मको संस्कारले पुर्वजन्म र  पुनर्जन्मको विश्वास गर्नेलाई हिन्दु भनिन्छ । #Hindu #Nepal
account_circle
🇳🇵(@iAnamol) 's Twitter Profile Photo

वैदिक धर्ममा श्रमको महत्त्व कति रहेछ यो बुझ्नलाई श्रेद्धय गुरु ⁦आमोद आचार्य Amoda Acharya⁩ को यो लेख पढौं।
वैदिक सनातन वर्णाश्रम (हिन्दू) धर्म विकासको बाँधक हो भनेर भ्रम छर्ने सेल्डन पोलकका चेलाहरुले के-कस्ता भ्रम सिर्जना गर्लान?
यो लेखले सयौं उत्तर-आधुनिक भ्रम तोडिए deshsanchar.com/2022/05/01/643…

account_circle
Yubaraj Sangroula(@yubrajsangroula) 's Twitter Profile Photo

सनातन वैदिक धर्ममा महिला र पुरुष भनेकै छैन। हरेक लोग्ने मानिस महिलाको अंश हुन्छ किनभने उ आमाको मासु र रगतबाट बन्छ। हरेक महिला पुरुष हो किनभने उ बाबुको शुक्रकिटबाट बन्छे। यौनाङ्गको फरक केबल प्रजनन बिशेषता हो। तेसैले भनिएको हो, श्री सरस्वतायनम श्री गणेशायनम।

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

वैदिक धर्ममा वा केकस्तो महत्त्व दिइएको छ भनेर यस लेखमा विवेचना गरिएको छ। वेद, स्मृति, पुराण, रामायण महाभारत इत्यादिमा सर्वत्र कर्मलाई वा क्रियाशीलतालाई प्रशंसा गरिएको छ, आलस्यलाई निन्दा गरिएको छ। हाम्रो धर्म कर्मवादी हो भाग्यवादी हैन--

deshsanchar.com/2022/05/01/643…

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

पुण्यभूमि हो। एस भूमिमा जन्मन पाउनु पूर्वजन्मको पुण्यको फल हो। उहिलेदेखि वैदिक धर्ममा आस्था हुनेहरू यहाँ निवास गर्दथे। तेसैले पृथ्वीनारायण शाहले एस भूमिलाई भनेका हुन्। विदेशी मतका प्रचारकलाई यहाँबाट हटाउनुपर्ने उनको मत थियो। ऐले त शिक्षा नै मिशनरी छ!

account_circle
साधक अमर पुरुष🇳🇵(@SadhakAmar) 's Twitter Profile Photo

खडानन्द ढकाल....२७ वर्ष इसाई पन्थ अभ्यास गरेपछि पुनः वैदिक धर्ममा फर्किनु भएको छ ।
अन्यलाई पनि अनुराेध छ, बेलैमा फर्किनुस् । स्वधर्म र संस्कृतिमा रमाउनुहाेस् ।

खडानन्द ढकाल....२७ वर्ष इसाई पन्थ अभ्यास गरेपछि पुनः वैदिक धर्ममा फर्किनु भएको छ ।
अन्यलाई पनि अनुराेध छ, बेलैमा फर्किनुस् । स्वधर्म र संस्कृतिमा रमाउनुहाेस् ।
account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

पति र पत्नीको सम्बन्ध अत्यन्त सुदृढ, पवित्र र अविच्छेद्य रहेको छ। धर्मपत्नीको स्थान र मर्यादा अत्यन्त उच्च छ। कर्तव्यपरायण महिलाको समाजमा सम्मानित स्थान रहेको कुरा पनि स्पष्ट देखिन्छ। विवाहको आदर्श पनि उच्च छ। यिनै विषय समेटिएको लेख--
deshsanchar.com/2021/06/11/520…

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

वैदिक धर्ममा बाबुआमा, छोराछोरी, नातिनातिना इत्यादिको समूहलाई भन्छन्। कुटुम्बमा सबै जनाले आआफ्ना कर्तव्य पालन गर्नुपर्ने कुरा वेदमा नै बताइएको छ। हिन्दू जगमा कुटुम्बको सम्बन्ध र सामाजिक संरचना टिकेको छ। यो कुरा बुझ्न र बुझाउन पर्छ--
deshsanchar.com/2023/02/21/765…

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

पति र पत्नीको सम्बन्ध अत्यन्त सुदृढ, पवित्र र अविच्छेद्य रहेको छ। धर्मपत्नीको स्थान र मर्यादा अत्यन्त उच्च छ। कर्तव्यपरायण र सुचरित्र नारीको समाजमा सम्मानित स्थान रहेको पनि स्पष्ट देखिन्छ। विवाहको आदर्श पनि उच्च छ। यिनै विषय समेटिएको लेख--
deshsanchar.com/2021/06/11/520…

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

वैदिकधर्ममा सबैलाई मिलोस् भनेर व्यवस्था गरिएको छ। वर्णाश्रमव्यवस्था नै एक प्रकारको साम्यवाद हो। कसैले पनि धेरै धन थुप्र्याएर अरूको शोषण गर्न नपाउने स्थिति पनि बाँधिएको छ। वैश्यले पनि धर्म सम्झेर व्यापार गर्नुपर्ने बताइएको छ। पठनीय लेख--

nepalpress.com/2021/02/16/232…

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

पुण्यभूमि हो। एस भूमिमा जन्मन पाउनु पूर्वजन्मको पुण्यको फल हो। उहिलेदेखि वैदिक धर्ममा आस्था हुनेहरु यहाँ बस्दथे। तेसैले एस भूमिलाई भनेका हुन्। विदेशी मतका प्रचारकलाई यहाँबाट हटाउनुपर्ने उनको मत थियो। ऐले त नै मिशनरी छ!

account_circle
dilli Niroula(@NiroulaNi) 's Twitter Profile Photo

जनै सबै सनातनी र वैदिक धर्ममा नवप्रवेशी सबैले धारण गर्न मिल्छ।

account_circle
धर्मो रक्षति रक्षितः(@sanaatan_dharma) 's Twitter Profile Photo

क्रिश्चियन धर्मबाट आफ्नै वैदिक धर्ममा फिर्ता, यसरी होमयज्ञ गर्दै स्वागत गरियो paanakhabar.com/2016/05/7481/#…

account_circle
खराबमान्छे(@kharabManchhe) 's Twitter Profile Photo

वैदिक धर्ममा पति र पत्नीको सम्बन्ध – देशसञ्चार deshsanchar.com/2021/06/11/520…

account_circle
डा. दिव्यप्रियंवदा आचार्य(@priyamvadakafle) 's Twitter Profile Photo

वैदिक_धर्ममा पति र पत्नीको सम्बन्ध अत्यन्त सुदृढ, पवित्र र अविच्छेद्य रहेको छ। धर्मपत्नीको स्थान र मर्यादा अत्यन्त उच्च छ। कर्तव्यपरायण र सुचरित्र नारीको समाजमा सम्मानित स्थान रहेको पनि स्पष्ट देखिन्छ। विवाहको आदर्श पनि उच्च छ।

account_circle