आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profileg
आमोद आचार्य Amoda Acharya

@amoda67

#आमोदवर्धन कौण्डिन्न्यायन स्वाध्यायशाला PhD Veda #Professor #लेखक
धर्म दर्शन संस्कृति नीति इतिहास कला भाषा साहित्य विज्ञान आयुर्वेद वातावरण कृषि...

ID:3190301874

linkhttp://tinyurl.com/amoda67 calendar_today10-05-2015 03:09:54

22,4K Tweets

7,3K Followers

37 Following

आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

राकुरी हामी भनेका कोको? हुन्? कति जना छन्? मेकालेपद्धतिबाट दीक्षित भएको नातिपुस्ता आइसकेको छ। उनीहरुको राम्रो, हाम्रो नराम्रो भन्न लगाउन सक्नु नै उनीहरुको सफलता हो। उनैका प्रतिनिधि शासक छन्। पाठ्यपुस्तकमा के लेख्न पाइन्छ के पाइँदैन उनै निर्णय गर्छन्। पाठ्यक्रममा उनकै पूर्ण नियन्त्रण छ!

account_circle
Krishna Dev Joshi(@kd_np) 's Twitter Profile Photo

आमोद आचार्य Amoda Acharya हाम्रो देशको शिक्षा नीति ठीक यही दिशामा अग्रसर छ। सबैमा चेतना भया!
श्राद्धको दिन केक काट्ने घृणित चलन पनि यस्तै पश्चिमी शिक्षाको उपज हो।

हेलो सरकार || Hello Sarkar Binod Acharya Sumana Rajendra Lingden Rabindra Mishra

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

सबै विद्यालयहरुमा सरल तथा उपयोगी रूपको एक पत्र विषय पनि पढाउन उचित र आवश्यक देखिन्छ। साथै पनि जीवनमा अत्यावश्यक नै हो। सदाचरणविनाको शिक्षाले माञ्छेलाई दु:खकष्ट सहने, अर्काको भावना बुझेर काम गर्ने, परोपकारी र विविध मानवीय चरित्रले युक्त पनि बनाउन सक्तैन।

सबै विद्यालयहरुमा सरल तथा उपयोगी रूपको एक पत्र #संस्कृत विषय पनि पढाउन उचित र आवश्यक देखिन्छ। साथै #नैतिक_शिक्षा पनि जीवनमा अत्यावश्यक नै हो। सदाचरणविनाको शिक्षाले माञ्छेलाई दु:खकष्ट सहने, अर्काको भावना बुझेर काम गर्ने, परोपकारी र विविध मानवीय चरित्रले युक्त पनि बनाउन सक्तैन।
account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

बेलायती संसदलाई सम्बोधन गरेर भनेका कुरा--
भारतीयले आफ्नाभन्दा अङ्ग्रेजका कुरा राम्रा र ठुला मान्ने स्थिति ल्याउन र भारतलाई गुलाम बनाउन कस्तो शिक्षानीति ल्याइएको रहेछ? आजका शिक्षित र प्रतिभाशाली मानिएका हाम्रा युवाको भैसकेको छ ती आफ्ना कुराका निन्दक बनेका छन्!

#मेकालेले बेलायती संसदलाई सम्बोधन गरेर भनेका कुरा-- भारतीयले आफ्नाभन्दा अङ्ग्रेजका कुरा राम्रा र ठुला मान्ने स्थिति ल्याउन र भारतलाई गुलाम बनाउन कस्तो शिक्षानीति ल्याइएको रहेछ? आजका शिक्षित र प्रतिभाशाली मानिएका हाम्रा युवाको #ब्रेन्वश् भैसकेको छ ती आफ्ना कुराका निन्दक बनेका छन्!
account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

र वृत्तका परिभाषामा रहेको शास्त्रीय भिन्नताको विवेचना
यस लेखमा गरिएको छ।
हाम्रा पिताजी शिवराज आचार्य र प्रसिद्ध ज्योतिषी नयराज पन्तका बिचमा यस विषयमा लिखित रूपमै वादविवाद पनि चलेको रहेछ। त्यसको पनि चर्चा यस लेखमा गरिएको छ। पढेर प्रतिक्रिया दिनुहोला।
deshsanchar.com/2024/04/20/909…

account_circle
Deshsanchar(@deshsanchar1) 's Twitter Profile Photo

छन्द र वृत्तको परिभाषा : एक विवेचना : वेदका मन्त्रहरू विभिन्न छन्दमा बाँधिएका छन्। त्यसैले छन्दको इतिहास खोज्दा यो अत्यन्त प्राचीन ठहर्दछ। वेदलाई नै छन्द पनि भन्दछन्।
deshsanchar.com/2024/04/20/909…

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

र वृत्तका परिभाषामा रहेको शास्त्रीय भिन्नताको विवेचना
यस लेखमा गरिएको छ।
हाम्रा पिताजी शिवराज आचार्य र प्रसिद्ध ज्योतिषी नयराज पन्तका बिचमा यस विषयमा लिखित रूपमै वादविवाद पनि चलेको रहेछ। त्यसको पनि चर्चा यस लेखमा गरिएको छ। पढेर प्रतिक्रिया दिनुहोला।
deshsanchar.com/2024/04/20/909…

account_circle
Dr. Sammod Āchārya MD सम्मोद आचार्यः(@sammodacharya) 's Twitter Profile Photo

भोजनान्ते पिबेत् तक्रं दिनान्ते तु पिबेत् पय: । निशान्ते च पिबेद् वारि त्रिभी रोगो न जायते ।। :

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

पति र पत्नीको सम्बन्ध अत्यन्त सुदृढ, पवित्र र अविच्छेद्य रहेको छ। धर्मपत्नीको स्थान र मर्यादा अत्यन्त उच्च छ। कर्तव्यपरायण र सुचरित्र नारीको समाजमा सम्मानित स्थान रहेको पनि स्पष्ट देखिन्छ। विवाहको आदर्श पनि उच्च छ। थप चर्चा लेखमा--

deshsanchar.com/2021/06/11/520…

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

इत्यादि छन्दसित सम्बद्ध ग्रन्थ हुन्। छन्द र वृत्तमा केही भेद छ कि यी पर्यायवाची शब्द हुन्? यहाँहरुलाई के लाग्छ? आआफ्ना विचार राखिदिनुहोला।

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo


आफ्ना धर्म-संस्कृति, पिता-पुर्खा, परम्परा, वेष-भूषा इत्यादिलाई निन्दा गर्दै विदेशीको सिको गर्नुलाई प्रगतिशील कार्य ठान्ने नवशिक्षितहरुले पढ्नुपर्ने लेख रहेछ यो। लेख पढेपछि आफूहरुको कसरी गरिएको रहेछ भन्ने नयाँ पुस्तामा आउँथ्यो कि?
ekantipur.com/koseli/2020/02…

account_circle
Tika Ram Yatri(@tikaramyatri) 's Twitter Profile Photo


आफ्ना धर्म-संस्कृति, पिता-पुर्खा, परम्परा, वेष-भूषा इत्यादिलाई निन्दा गर्दै विदेशीको सिको गर्नुलाई प्रगतिशील कार्य ठान्ने नवशिक्षितहरुले पढ्नुपर्ने लेख रहेछ यो। लेख पढेपछि आफूहरुको कसरी गरिएको रहेछ भन्ने नयाँ पुस्तामा आउँथ्यो कि?
ekantipur.com/koseli/2020/02…

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

:

अग्न्यागारे गवां गोष्ठे
ब्राह्मणानां च सन्निधौ।
स्वाध्याये भोजने चैव
पादुकानां विसर्जनम्।।

चुलोमा, गोशालामा, गुरुका समीपमा, वेदाध्ययन गर्दा र भोजन गर्दा जुत्ताचप्पल खोल्नुपर्छ।

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

निन्दन्तु नीतिनिपुणा यदि वा स्तुवन्तु
लक्ष्मीः समाविशतु गच्छतु वा यथेष्टम्।
अद्यैव वा मरणमस्तु युगान्तरे वा
न्याय्यात् पथः प्रविचलन्ति पदं न धीराः॥

नीतिज्ञले निन्दा वा प्रशंसा गरून् धनसम्पत्ति आओस् वा जाओस् मृत्यु आजै वा धेरैपछि होस्
धीर व्यक्ति न्याय्य मार्गबड विचलित हुँदैनन्।

account_circle
Pitambar Adhikari(@PitambarAdhika9) 's Twitter Profile Photo

आमोद आचार्य Amoda Acharya यो हानिकारक होइन । बोडीका पातको जस्तो बास्ना र स्वाद पनि लगभग तेस्तै हुन्छ । ओखती भनी जानेर त होइन; तर मिठोको लागि चटनी चैं धेरै खायौं । यसको पातको सानै टुक्रोले पनि माटो छोयो भने बिरुवा बनिहाल्छ । सायद तेसैले अजम्बरी भन्या होला ।

account_circle
आमोद आचार्य Amoda Acharya(@amoda67) 's Twitter Profile Photo

मृगौलाको सानो पत्थरी यस बिरुवाको पात उमालेर काढा १०/१५ दिन सेवन गरेमा आफैँ पग्लेर जान्छ। परेकाले आफैँ परीक्षण गरौँ!

मृगौलाको सानो पत्थरी यस बिरुवाको पात उमालेर काढा १०/१५ दिन सेवन गरेमा आफैँ पग्लेर जान्छ। परेकाले आफैँ परीक्षण गरौँ!
account_circle