गौतम थापा(@thapa_gaut38659) 's Twitter Profileg
गौतम थापा

@thapa_gaut38659

पुनर्जन्म पाएको मान्छे !

ID:1696464074996133888

linkhttps://twitter.com/search?q=from%3A%40thapa_gaut38659%20-filter%3Areplies&f=live calendar_today29-08-2023 10:06:04

18,6K Tweets

1,3K Followers

1,3K Following

NawinBohara895(@NawinBohara895) 's Twitter Profile Photo

जे छ त्यसैमा खुशि हुनु पर्छ रे, २० लाख रिन तिर्नु छ अनि कसरि खुशि हुनु ? 😴😏🫠
बिहानि 🙏🌞☀️☕️
होस सबैको🙏🎆☀️

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

बक्रतुण्ड महाकाय सूर्यकाेटी समप्रभ ।निर्बिघ्नं कुरुमेे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमाेचक हनुमान जी 🙏 सम्पूर्ण बन्धु बान्धव र आत्मिय मित्रहरू मा नमस्कार 🙏।शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

बक्रतुण्ड महाकाय सूर्यकाेटी समप्रभ ।निर्बिघ्नं कुरुमेे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमाेचक हनुमान जी 🙏 सम्पूर्ण बन्धु बान्धव र आत्मिय मित्रहरू मा नमस्कार 🙏।शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
account_circle
ER. SONY SHARMA 🇨🇦🍁(@sony_sharma2) 's Twitter Profile Photo

चाहिँदैन हिराको त्यो हार मलाई
मात्र दिए पुग्छ यसरी नै प्यार मलाई

जित्नेहरूले खुसी मनाएको बेला
दुबो हुँ कुल्चिने नगर अत्याचार मलाई

राहतको खेती तस्कर हरूले गर्छन्
तिमी नगर मुटु बेच्ने व्यापार मलाई

महोदय म झुपडीमा रमाउँने मान्छे
नदेखाउ सपनाको दरबार मलाई

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

शक्तिको अगाडी झुक्नेहरु एक पटक सत्यको सामु नतमस्तक भएर हेर !
जीवनको सही निचोड़ त्यहा भेटिन्छ !

☕️🍰❣️🙏🍇🔆

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

🌹🙏 शुभ मंगलबार गणेशाय नम🌹🙏
🌹🙏 _गं_गणपतये_नमो_नमः 🙏🌹
🕉️🕉️🕉️🕉️🕉️🕉️
🌹🙏 शुभ प्रभात 🌹🙏

🌹🙏 शुभ मंगलबार #ॐ गणेशाय नम🌹🙏 🌹🙏 #ॐ_गं_गणपतये_नमो_नमः 🙏🌹 🕉️🕉️🕉️🕉️🕉️🕉️ 🌹🙏 शुभ प्रभात 🌹🙏
account_circle
नेपाल टिबिएन जेष्ठ महिना हो कि जेठ महिना यो ?🤦‍♂️(@Nepaltbn) 's Twitter Profile Photo

राजाको बंशनास हत्या गरेर राज्य त हराएन ,तर यो देशमा हुर्किएको राजकुमार म , राजकुमारीको माया बिना त रैतिको जिन्दगी बिताउन पनि सिंहासन छाडेर दिनरात कालकठोरिमा एक्लै बिताउन पनि मुस्किल पर्नेरहेछ ।

account_circle
Sabitadhimal(@Sabitadhimal) 's Twitter Profile Photo

ऊँ वक्रतुण्ड़ महाकाय सूर्य कोटि समप्रभ।
निर्विघ्नं कुरू मे देव,सर्व कार्येषु सर्वदा।।

जय श्री गणेश🙏
दिन शुभ एवं मंगलमय रहोस🙏

ऊँ वक्रतुण्ड़ महाकाय सूर्य कोटि समप्रभ। निर्विघ्नं कुरू मे देव,सर्व कार्येषु सर्वदा।। जय श्री गणेश🙏 दिन शुभ एवं मंगलमय रहोस🙏
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

धन सम्पितकाे वासना शारिरिक वासना भन्दा धेरै खतरनाक हुन्छ......!!

👃☕️🌹

account_circle
RaaZoo PauDell(@Turuplaal) 's Twitter Profile Photo

यो पृथ्वीमा धनी मान्छे वढी खुसी होला कि , खुसी मान्छे वढी धनी ? मलाई वुझाईदिनुस !

account_circle
@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profile Photo

तिमीले मलाई पाउनुको संघर्ष
र मैले तिमीलाई पाउनुको संघर्ष
सबैलाई एकदिन सफलता देखाउनु छ!!
!!

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

'भ्रष्ट लोकतन्त्र को ईमान्दार नागरिक'

हो हजुर म भ्रष्ट देश को निवासी हुँ,
भ्रष्टाचार बाट मात्र मुक्ति चाहन्छु,

मलाई चाहिन्छ निशुल्क बिजुली पानि, 
त्यस मा पनि कयौँ पटक हुक लगाउँछु,

अनि तरिका आजकल ट्याक्स बाट छुट्ने,
थाहा छैन के-के को बिल देखाउँछु,

यस्तरी बितिरहेको छ ऐसो-आराम…

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

भगवान छ छैन थाहा छैन मलाइ !
तर आस्था जरुर छ म मा !
लाग्छ प्रभुकै असिमित कृपाले आजसम्म यो धर्तीमा जीवित छु !

account_circle
Uꜱʜᴀ Kᴀʀᴋɪ(@Ushakar45440973) 's Twitter Profile Photo

आफै बोलेर पनि हेरे
आफैले बोलाएर पनि हेरे !
मनको नजिक भएको पनि देखे !
मनको टाढा भएको पनि देखे !
महसुस
एक हातले ताली बजाउन खोजेको पाए पछी
कसैको बाटोमा अप्ठ्यारो नहुन आफै किनारा लागे ।।

account_circle
बिपना ❤️(@pana_bee01) 's Twitter Profile Photo

म लड्नै लाग्दा तिमिले समाएको हात छोडिदियौ ,
हेर न
म भुइमा बजारिएर पनि जिबित रहे ।
🌼🌼

account_circle
Renuka(@1111renuka) 's Twitter Profile Photo

छिटो तात्ने भाँडो छिटै सेलाउँछ - विज्ञानको नियम ।

account_circle
Subas Dhakal(@subasdhakal222) 's Twitter Profile Photo

देशमा मन्त्री पद पनि साह्रै
सस्तो भयो बाटोमा हिड्दा
हिड्दै समातेर मन्त्री बनाउलान्
भन्ने पिर !

account_circle
Gautam🌸(@Sharma14828) 's Twitter Profile Photo

हाम्रो देशका सांसद लाई आफ्नो जिम्मेवारी थाहा नभएर हो वा अरु कुनै कारणले हो संसद मा खाली गाली गलौज,घोचपेच मात्र भएको संजाल मा देखिन्छ,जनहित का लागी कानून बन्दैनन् वा बनेका खवर संजाल मा आउने हुन्?++

account_circle
ER. SONY SHARMA 🇨🇦🍁(@sony_sharma2) 's Twitter Profile Photo

जीवनमा याद र विवाद नभएकै राम्रो !!
यादले जीवन चलाउन मुस्लिल बनाउछ !!
अनि विवादले सम्बन्ध🙏🙏🙏

account_circle
S@JJAN(@I_amsajjan) 's Twitter Profile Photo

सुत्नु भन्दा पहिले तिमी सङ्ग chat गर्नु सिर्फ chat मात्रै होइन, happiness हो मेरो निम्ति ..!❤️😊

account_circle