shiva🇳🇵(@VS__thapa) 's Twitter Profileg
shiva🇳🇵

@VS__thapa

ॐ 🚩
!शान्ति नै मनुष्य को सुरक्षा कबज!
टुईट काल्पनिक मात्र हुन अन्यथा नलिनु होला
https://t.co/dEQyas3yxW
{If you like the pinned📍 tweet, please like it}

ID:869066156904255488

linkhttp://www.youtube.com/channel/UC5SIcIBnHTVjjxTCOPCZzaw calendar_today29-05-2017 05:41:33

71,1K Tweets

9,6K Followers

9,0K Following

Tonithor(@abrego_toni) 's Twitter Profile Photo

Lo que no debemos perder en la vida ☀️ la fe, 🌱 la esperanza 🌿 y el amor 💓
✨💫🍀👍🙏

Lo que no debemos perder en la vida ☀️ la fe, 🌱 la esperanza 🌿 y el amor 💓 ✨💫🍀👍🙏
account_circle
NawinBohara895(@NawinBohara895) 's Twitter Profile Photo

आफ्नै एउटा मृत्यु पाउनको लागि
मान्छेहरु ल जिन्दगीभर हरेक परिस्थिति लड्नु पर्ने हुन्छ!
प्रभात 🙏☀️🍀🌷☕️
दिनको कामना🙏🌞☀️☕️🌷🍀🎊

account_circle
NawinBohara895(@NawinBohara895) 's Twitter Profile Photo

जिन्दगीलाई बुझ्न बहुत मुस्किल छ , कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन् त कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन्!
बिहानि 🙏☀️🍀🎊
हर महादेब☕️🙏🌞☀️🍀🎊❤️

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

*'दूरिहरु' को चिन्ता हुँदैन यदी 'समझदारी' दिलमा भए।*

*'करीबी पनि' बेकार हुन्छ यदी दिलमा ठाउँ नभए।*
☕️☕️ 🙏🔱🕉📿🥰❣️
“यत्र भयं समाप्तं भवति, तत्र जीवनं आरभ्यते” 🙂 🕉️ 🔱

account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

तिमीलाई सम्बोधन गर्न
उपयुक्त शब्द भेटेन
सन्चो बिसन्चो त खै
के सोध्नु तिमिलाई ?
चोट त अचानोलाई लाग्छ
खुकुरी कहाँ घायल हुन्छ,
तिम्रो लागि प्रेम
खेल नै रहेछ
खेल्यौ तर खेलको पनि
केहि नियम हुन्छ
नीति हुन्छ
खेल दुवै तर्फबाट खेलिन्छ
विपक्षीलाई सुरूमै
अवगत गराइन्छ।
🌄💐🌼🌿

account_circle
shiva🇳🇵(@VS__thapa) 's Twitter Profile Photo

शुभ प्रभात 🙏

देह् को स्पर्श ले मात्र।
के को माया जताउँनु।
आत्मा एवं हृदय।
ले स्पर्श गर न!

शुभ प्रभात 🙏 देह् को स्पर्श ले मात्र। के को माया जताउँनु। आत्मा एवं हृदय। ले स्पर्श गर न! #शिव
account_circle
Purnima_Devkota(@Purnima_Devkota) 's Twitter Profile Photo

गन्तब्य पुगेपछि लामो
सफलताको सुस्केरा हाल्दै
एकपटक फर्केर हेर न
तिमीलाई साथ दिएको
बाटोको त्याग जानेहरु
यति निष्ठुरि हुन्छन कि
छुटनेहरुको मतलब राख्दैनन
घाटमा जलिरहेको मुर्दा,
घाटको छेउमा आखाँमा
आशु मनमा राखेर टोलाइरहेका
आफ्नाहरु ठ्याक्कै
तिमि र म जस्तै!!
🌺🏵️🌼🌿

account_circle
shiva🇳🇵(@VS__thapa) 's Twitter Profile Photo

शुभ प्रभात 🙏

आशा मर्यो
स्यानु सपना ले
हरदम उदासी पन छ
के गर्नु चिन्ता अनि चिन्तन ले!

शुभ प्रभात 🙏 आशा मर्यो स्यानु सपना ले हरदम उदासी पन छ के गर्नु चिन्ता अनि चिन्तन ले! #शिव
account_circle
shiva🇳🇵(@VS__thapa) 's Twitter Profile Photo

शुभ प्रभात 🙏

ज्ञानी ले सम्हाल्छ।
अनुभवि ले चलाउँछ!
मूर्ख ले अल्मल्याउँछ!
गाऊँ
टोल
समाज
अनि देश!
बिकास को नाउँ मा
रिण ले देश खायो अर्थतन्त्र शेष!
चतुर राजनीतिक अनि सोझा बिदेश!


NEPAL 🇳🇵

account_circle
बिकाश गुप्ता(@Bikashkkp) 's Twitter Profile Photo

🙏🚩ॐ श्री गणेशाय नमः 🚩🙏
🌹🙏शुभ प्रभात मित्रों 🙏🌹
विघ्नहर्ता का आशीर्वाद हम सब पर बनी रहे 🌹

🚩🥀 जय श्री गणेश 🥀🚩

🙏🚩ॐ श्री गणेशाय नमः 🚩🙏 🌹🙏शुभ प्रभात मित्रों 🙏🌹 विघ्नहर्ता का आशीर्वाद हम सब पर बनी रहे 🌹 🚩🥀 जय श्री गणेश 🥀🚩
account_circle
Tonithor(@abrego_toni) 's Twitter Profile Photo

Preciosa la naturaleza 🌱 siempre nos da confianza 🙏 qué al final del camino hay una luz ☀️de esperanza 👀👌
Beautiful nature 🌱 that at the end of the road there is a light ☀️ give hope 👀👌

Preciosa la naturaleza 🌱 siempre nos da confianza 🙏 qué al final del camino hay una luz ☀️de esperanza 👀👌 Beautiful nature 🌱 that at the end of the road there is a light ☀️ give hope 👀👌
account_circle
NawinBohara895(@NawinBohara895) 's Twitter Profile Photo

रिसाउने समझदार अनि फकाउने परिपक्व भएपछी सम्बन्ध आफै बलियो हुन्छ । ☀️🫠
❤️🙏
🙏🌞☀️

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात 🌅।। नमस्कार 🙏🙏

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात 🌅।। नमस्कार 🙏🙏
account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

आँखाबाट आँशु
यसरी बग्छ मानौ
म भित्र जलको
महासागर नै समाहीत छ
तिमी प्रति उठ्ने
घृणाको भाव देखि
पनि घृणा लाग्छ
आक्रोशको तापले
आफैँलाई पोल्छ
कहाँ जाऊँ
कसरी व्यक्त गरौ
आफैँले लेखेका शब्दले
आफैँलाई घोच्छ
त्यै पनि लेखिदिन्छु शब्द
सुन्ने र पढ्ने भिडमा
तिमी पो छ्यौ कि?
🌄💐☕️🙏

account_circle
Purnima_Devkota(@Purnima_Devkota) 's Twitter Profile Photo

च्यातिने चुडीने निमोठीने
अक्सर नारी वादका
ठुला-ठुला भाषण
गर्नेहरूले नै म जस्ता
हजारौलाई विना कपडा
देखे मात्रै पनि आखैले
बलत्कार गर्न भ्याउछन
विवशताको लाली
वाध्यताको पाउडर दलेर
रगत झै लिपस्टिक पोतेर
आशुका भेल रोक्न
गाजलको बाध लगाएर
जवानीबाट हेरेर खुशी हुन्छन्।
💐🌺🌼🌿

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

सम्बन्ध कहील्यै खतम हुँदैन, बातबाट छूटयों भने आँखामा रहन्छ, आँखाबाट छूटयो भने यादमा रहन्छ!
☕️☕️🙏🔱🕉️📿🤗❣️ 🔱 ❣️

account_circle