💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profileg
💎 अनील .K.C💎

@Anilsitaula2

Relations do not need cute face nd lovly voice..
But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀

ID:1331432496039407616

calendar_today25-11-2020 03:00:48

63,9K Tweets

13,8K Followers

5,4K Following

💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

बिहे त डल्लिसँगै गर्नु पर्ने रैछ
दराजमाथि पैसा राखे पनि
झिक्न सक्दिन😜😝😝
😁

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

बिहेको भोलिपल्टै कसरी थाहा हुने रैछ के Best hubby in the world भन्ने चै ? 🤔🙄😆

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

तपाईकाे तलब कति छ?
तपाईं कुन जागिरमा हुनुहुन्छ ?
तपाईं कुन देशमा हुनुहुन्छ ?..........भनेर साेध्नेहरुले तपाईंलाई कति ईज्जत दिने भनेर हिसाब गरिरहेका हुन्छन!!!

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

अन्त्यमा😂😂 EX ले पिर नगर😪 मेरो साथी मिलाई दिन्छु 🤔भने पछी बल्ल तल्ल आखाको आँशु थाम्न सफल भइयो😢🤗🤦

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

यो गर्मीमा खालि beer 🍺 खाइदिने मात्र नभएर ,कहिले काँही खुवाउने gf पाए कति आनन्दको हुन्थो होला जिन्दगी🤗😋😄😘

account_circle
💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

फाल्तु खर्च गर्नु भन्दा पहिला त्यो मान्छेको पैसा फिर्ता गर जसले तिमी लाइ असल मान्छे ठानेर सापटी दिएको थियो ||

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

डाइटिङ गर्नुपरो अब बेलुका एक छाक भात खान्न भनेको🙄🙄
फेरि मासु लेराएर पकाएछन,😭😭😭

account_circle
sayana(@saayana_1) 's Twitter Profile Photo

हजुर हरू को तीर पैसा लाई के भन्छन्
हाम्रो तीर त छैन भन्छन्😏😏☹️

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

अरुलाई बेइज्जत गर्न रुचाउनेहरू, खास आफै पनि इज्जतदार हुँदैनन... 🙏😉

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

पखेटा काट्ला बढिमा यो दुनियाँ तर
तपाईंको हौसला काट्ने कुनै औजार छैन ।।

☕️☕️
🙏🙏

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

आफु सोझो भएर होला
सारा दुनियाँ फटाहा लाग्छ 😒😆😆

account_circle
Mohan(@Mohan__Bhujel) 's Twitter Profile Photo

आज शनिबार बिहानै मोबाइल हेर्दै को को हुनुहुन्छ?
खुसुक्क ♥️ hi good morning भन ल साथि हुने 😘😘😘😘

आज शनिबार बिहानै मोबाइल हेर्दै को को हुनुहुन्छ? खुसुक्क ♥️ hi good morning भन ल साथि हुने 😘😘😘😘
account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

पेट अघाए पछि नुन चर्को !
मन भरिए पछि बोली झर्को !!🤨😏💥

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

सधै सत्य बोलौ ,
कुनैपनी कुरा याद राख्नु पर्ने छैन ☺️
🌿🙏🌹☕️

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

यी लामखुट्टेहरु देख्दा लाग्छ,
मानौ कि मैले उनीहरू को गर्लफ्रेन्ड भगाएर झुल भित्र लुकेको छु ।😀😀😂😂

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

कहिले काहि बुढिको दादागिरी देखेर त 👀💪
म आफै पनि पोइल जाईदिम जस्तो लाग्छ 😝🙈😁

account_circle
चुच्चे 🤥(@basnet_10) 's Twitter Profile Photo

साच्चिकै मुटु दिने भनेको मासु पसलेले मात्र हो । अरूले चै गफ नहान्दा हुन्छ ल🤥

account_circle
कबु(@Happykabuu) 's Twitter Profile Photo

मन परेको मान्छे नबोल्दा नी
सानो तिनो Breakup भाको feel हुँदो रहेछ!!

account_circle
💎 अनील .K.C💎(@Anilsitaula2) 's Twitter Profile Photo

कसैको डरले तपाइ कसैसङ्ग बोल्न डराउनुहुन्छ भने सम्झिनुस तपाइको जुनी सकियो🙏😂😂

account_circle