Bipin Sapkota(@bipinsapkota213) 's Twitter Profileg
Bipin Sapkota

@bipinsapkota213

.......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏

ID:1055302417754062849

calendar_today25-10-2018 03:37:57

60,4K Tweets

36,2K Followers

27,4K Following

Follow People
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

ॐ आपदामप हर्तारम दातारं सर्व सम्पदाम, लोकाभिरामं श्री रामं भूयो भूयो नामाम्यहम ! श्री रामाय रामभद्राय रामचन्द्राय वेधसे रघुनाथाय नाथाय सीताया पतये नमः !🙏
श्री राम रामेति रामेति रमे रामे मनोरमे।
सहस्त्र नाम तत्तुन्यं राम नाम वरानने।।
रामनवमीको शुभकामना🌷🙏
जिजाजी जनमदिन मुवारक❣️

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

कति समझदार हुन्छन् है मानिसका रहरहरु पनि- परिस्थितिका अगाडि आफैं घुँडा टेकिदिन्छन् ।
☕️☕️सत्यम् शिवम् सुन्दरम् 🙏🔱🕉️📿🤗❣️

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

भाग्य बदल्न गफ होइन मेहनत गर्नु पर्छ,
गफले त एकै छिनमा संसार बदल्नेहरु धेरै
छन यहाँ...

          ☕️☕️
🙏🏻🙏

account_circle
𝖆𝖇𝖍𝖎(@Abhi_p2) 's Twitter Profile Photo

रिसाउनु मेरो कमजोरी होला
तर रिस पछिको मायाँ बुझ्न नसक्नु
तिम्रो पनि कमजोरी हो !!
💔😢

account_circle
Dipak Pyakurel(@DipakPyakurel8) 's Twitter Profile Photo

अब,जसले तपाईं अनि मलाई पापमा फस्न देखि
बचाउन सक्नुहुन्छ र जसले हामीलाई आनन्द सहित उहाँकै महिमाकाे सामुन्ने निष्कलंक प्रस्तुत
सक्नुहुन्छ, उहीँ एकमात्र पर्मेश्वर,हाम्रा मुक्तिदाता
लाई येशूख्रिष्ट हाम्रा प्रभुद्वारा महिमा,प्रभुत्व, पराक्रम युगयुग आज अनि सदासर्वदा भइरहाेस् आमेन।'🙏

account_circle
Rinku Modak ...(मोदी का परिवार)(@Bharatvanshii) 's Twitter Profile Photo

सुप्रभात मित्रों 🙏
आप सभी को श्री राम नवमी की हार्दिक शुभकामनाएं..🙏🚩

सुप्रभात मित्रों 🙏 आप सभी को श्री राम नवमी की हार्दिक शुभकामनाएं..🙏🚩 #JaiShreeRam #RamNavami2024
account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

'कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन, बरु त्यो मान्छेका बारेमा सोच्नुपर्छ जसले आफूप्रति इमानदारी पुर्बक विश्वास गर्छ।' शुभ रात्रि !! 🌹🙏🌹 !!!
🖼️🖼️🖼️
⚜️
🎇🎇🎇
🎆🎆🎆
🎇🎆🖼️🙏🇳🇵🇳🇵🙏🖼️🎆🎇

account_circle
🙏साया💖💞(@sayapoudel9) 's Twitter Profile Photo

न बोल्ने कोहि न चाहने कोहि
यो जिबन रमाइलो काहाँ छ खोइ
शुभ प्रभात ☕☕ शुभ दिन 🌞❤️

account_circle
भु.पू. प्रेमी😎(@surya_mogar) 's Twitter Profile Photo

छुटेर गय पनि मायाको सबै भन्दा बलियो उपहार भनेकै याद रहेछ🥺
न धुँदा जान्छ।न त रूदा ❤😭😭😭😭

account_circle
madanmohan(@Madankkharel) 's Twitter Profile Photo

भर्खरै सत्ताको लाम्टो चुस्नवाट बन्चित भएकाहरु लगातार ३० वर्षदेखि लुट्ने नसाको छट्पटीद्वारा पागलझैँ बनेका ,चुसेर ढाडिएका देशका 'कुख्यात किर्नाहरु' को आफ्नो दर्द समन गर्ने एउटा राम्रै मेसो रवीले बनाईदिएका रहेछ्न ,कन्दनीदेखिकै वल लगाएर झोले मिडिया को उत्तम प्रयोग गरिएकैछ अस्तु !😁😛

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

आफुमा बिश्वास गर्नुहोस्, ईश्वरमा बिश्वास गर्नुहोस् र जिबनको आनन्द लिनुहोस ! किनकी जिन्दकी एउटा यात्रा मात्र हो, यसैले हिजोको पछुतो र भोलिको चिन्तालाई कम गरेर आजमा बाँच्नुहोस् !!😊
☕️☕️
🙏🏻🌺
💞

account_circle
⚜️⚜️राजा⚜️⚜️(@jr_razaa) 's Twitter Profile Photo

…✍️✍️
अन्तिम विकल्प थियो, आशा देखायो
शेतु बनाउन समुन्द्र देवले सिकायो !!

अन्जानमै पाएको सराप बरदान बन्दै,
नल निल द्वारा सारा शिला तैरायो !!

बल र बुद्धिको अनुपम संगम हनुमान
रामको नाम लेखि शिला जोडायो !!

राम शेतु बनायो , सागर पार लगायो
भक्ती र शक्ति राम नामको बतायो !!🙏

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
धेरै बोलेर मात्र हुँदैन, हेर सुन्नुपनि पर्छ
भविष्यका खातिर, सपना बुन्नुपनि पर्छ
आँखाले देखेको मात्र, सधैं सत्य हुँदैन है
यसो मान्छेहरु के भन्छन्, बुझ्नुपनि पर्छ
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

हजार कुरालाई मनमै तिलान्जली दिएर ..मौन बस्नु नै उचित हुने गर्छ ..!!
🍵🍵
🙏🌹🌻

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

आमा चाहे पढेको हाेस् वा नहाेस्
तर संसारको सबैभन्दा बहुमुल्य
शिक्षा आमा बाट प्राप्त हुने गर्दछ ।
🌹 शुभ प्रभात 🌹

account_circle
🐝🅷🅾🅽🅴🆈🅱🆄🅽🅽🆈🇳🇵🇳🇵(@falls_cloud) 's Twitter Profile Photo

कहिलेकाँही घरका कुनै सदस्यको बिरामी भएर मृत्यु भएको र सोही मृत व्यक्ति सपनामा स्वस्थ रहेको देख्छौँ! यदि यस्तो सपना देखियो भने मृत व्यक्ति कुनै राम्रो घरमा जन्मलिइसकेको बुझ्नु पर्छ! यस्तो सपनाले मृत व्यक्ति राम्रो घरमा जन्म लिएर खुसी भएकोले परिवार दुखी नहुनु भन्ने हो!

account_circle
Bipin Sapkota(@bipinsapkota213) 's Twitter Profile Photo

रामनवमीको शुभकामना सबैको कल्याण होस्🙏 जय श्री राम

रामनवमीको शुभकामना सबैको कल्याण होस्🙏 जय श्री राम
account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

कामलाई नै भगवान सम्झेर पुजा सम्मान गर्ने संसारका देशहरु कहाँ बाट कहाँ पुगी सके, पैसालाई लक्ष्मी मानेर पुजा गर्ने हामी जहाँ को त्यही ,!!
🍹🍹
🌻🌻
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं हामी सबै नेपालीको कल्याण गरोस् 🙏🙏💘💘🙏🙏💘

account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

झरि पर्दा सम्झन्छु
तिमी रुझ्यौ कि भनेर
अनि घाम लाग्दा
शितल खोज्दै हिडेकी
तिम्रो कल्पना गर्छु
दुनियाँको नजरले
तिमीलाई देख्दैन म
मेरै नजरले हेर्छु
तिमी जताततै
छरिएर बसेकी छ्यौ
मेरै वरिपरि
जति दिनहरु बित्दै जान्छ
तिमीसँग भेट्ने समय
नजिकिदै गईरहेको छ
जस्तो लाग्छ!!
🌄🌺☕️🙏

account_circle