punam sapkota(आरोही)(@ghamjun) 's Twitter Profileg
punam sapkota(आरोही)

@ghamjun

मनमा उज्याला भएका अनि देखिँदा चित्र मात्रै हैन चरित्र पनि सफा भएकाका लागि यो साथीको साथ अनि follow र followback दुबै रहनेछ। पछ्याउँदा बिचार गर्नु होला।
#No_DM❌

ID:806693352968056833

linkhttps://instagram.com/punam675?igshid=OGQ5ZDc2ODk2ZA== calendar_today08-12-2016 02:54:17

58,4K Tweets

4,2K Followers

770 Following

Rhythm Thapa(@Rhythmthapa2023) 's Twitter Profile Photo

हरेक नयाँ बिहान आफूसँग,
खुशी र स्वास्थ्यको कामना लिएर आउँछ,
तपाईंको हरेक पल खुशीले भरिएको होस्,

🙏शुभ प्रभात, 🌄आजको दिन राम्रो बितोस्।💐

हरेक नयाँ बिहान आफूसँग, खुशी र स्वास्थ्यको कामना लिएर आउँछ, तपाईंको हरेक पल खुशीले भरिएको होस्, 🙏शुभ प्रभात, 🌄आजको दिन राम्रो बितोस्।💐
account_circle
punam sapkota(आरोही)(@ghamjun) 's Twitter Profile Photo

'दुब्लो मान्छेको आधा जिन्दगी त,
अलि खानी गर भनेको सुन्दैमा जानी रैछ।
!🤦‍♀️🙆‍♀️

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट देश छोड्ने कुनै पनि श्रमिकलाई तपाईं ठगिमा पर्नु भएको छ छैन तपाईंले म्यानपावरलाइ कति पैसा दिनु भएको छ भनेर कसैले सोधपुछ गर्दैन। तर ति श्रमिकले पठाएको रेमिट्यान्स बाट चण्डमुण्ड गरेका राक्षसहरु जुका मोटाए जस्तो मोटाएका छन्। थुक्क अपराधी हरु हो।

account_circle
🙏Narayan Acharya 🌹GANGA Acharya🌹(@Narayan18697001) 's Twitter Profile Photo

आज सामाजिक संजाल मा
सजाइयका आमाहरु लाइ
सन्तानको कारणले
मन कहिल्यै दुखाउन नपरोस्
रुन कहिल्यै नपरोस्

💜💜💜💜🌷🌷🌷🌷

account_circle
Gopal Baral🇳🇵(@GopalBaral20) 's Twitter Profile Photo

मन छोयो!
यदि म दोषी छु भने मलाई फा'सीमा चढाइयोस ८ बर्षले पुग्दैन Sandeep Lamichhane 🤨

account_circle
उपमा(@Kanchan_Pok) 's Twitter Profile Photo

प्रेम यौवनको आकर्षण मात्र हैन ,
प्रेम हर उमेरको आवश्यकता हो!
😍🙏💐☕️

account_circle
madanmohan(@Madankkharel) 's Twitter Profile Photo

आमा तस्विर मात्र हैनन , अनुभुत गर्न सके आमा प्रेम ,त्याग ,समर्पण साथै दुनियाँकै सृष्टि र सिर्जनाकी मुहान नै हुन ,तसर्थ शब्दहरुमा म 'आमा 'लाई अंटाउँनै सक्दिन ,यस धर्तीका तमाम असल आमाहरु प्रति हार्दिक नमन गर्न चाहान्छु !🙏

यहांहरु सवैमा मातातिर्थ औंसीको
हार्दिक शुभकामना !💐🙏

account_circle
😍TukiBatti30😍(@tukibatti3O) 's Twitter Profile Photo

प्रेम बजार पो रहेछ
तिमी सग संगत गरेपछि बुझे

तिमी आयौ छानेउ
एकछिन छामेउ गिजोलेउ
शंका लाग्यो जोखेउ हेरेउ
म फालिए
तिमीलाई चलाउन पुगेपछी
म हुर्याइए तिम्रो रहर भरीएपछी

म तिम्रो मन नपरेको फल हु
तिमीले छानेर हो या नजानेर
माटोमा फालिदिएउ
धन्यवाद प्रिय
म फेरी नया बनेर उम्रिन पाए।
..✍️

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार 🙏

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार 🙏
account_circle
punam sapkota(आरोही)(@ghamjun) 's Twitter Profile Photo

'यत्तिको रोटि पकाउँदा त हुन्छ होला हो लु मेन्सन गर्नुस त सप्पैले!!

account_circle
⚜️⚜️राजा⚜️⚜️(@jr_razaa) 's Twitter Profile Photo

✍️
आमानै श्रृष्टि,जीवनको द्वार आमा !!
घरको रक्षक , शोभा श्रृंङ्गार आमा !!

आमा बिना शुन्य शुन्य हुन्छ जिन्दगी
जिवन जिउने मुख्य आधार आमा !!

दुखको पहाड फोडी सुखको बर्षात्
घर , परिवारको पालनहार आमा !!

भगवान र आमा दुबै उस्तै उस्तै हुन
हुन् स्रोत शक्तिको भणडार आमा !!

account_circle
⚜️⚜️राजा⚜️⚜️(@jr_razaa) 's Twitter Profile Photo

💖…✍️
आमा,आमा हुन्छिन्, गुण नभुल्नु !!
जन्म लिदा बगेको खुन नभुल्नु !!

दिनरात दुख गरी कमाई ल्याएको
दाल , चामल , तेल , नुन नभुल्नु !!

ठुलो गहना आफ्नो सन्तान सम्झि
बेचेको त्यो कानको सुन नभुल्नु !!

मानव रुपि भगवान हुन्छिन् आमा
आशिष लिनु , पाउ छुन नभुल्नु !!
🙏

account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

समयको काम नै हो बद्लिने
अनि अरुलाई बदल्ने
यो समय नामको चक्रमा
बदलिएको निर्जन
मन लिएर समयको
कुनै क्रुरताले टाढासम्म
छुन नसकेको स्वभाविक
तिमीलाई म कुन
नजर उठाएर हेरम
जुगौ घामको स्पर्श नभेटेको
अनकन्टार कुनाहरुले
एक पलको
न्यानोलाई के नै पो
गुनासो गर्न सकोस!
🌄💐☕️🙏

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात 🌅।। नमस्कार 🙏🙏

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात 🌅।। नमस्कार 🙏🙏
account_circle
punam sapkota(आरोही)(@ghamjun) 's Twitter Profile Photo

'सप्पैको आमाको फुटो आयो बस मेरा.....प्रीयकी आमाको फुटो आएन!!
मैले दर्शनभेट गर्न पाईन,अब यसको हर्जना कस्ले तिर्छ।।🙈😋

account_circle
punam sapkota(आरोही)(@ghamjun) 's Twitter Profile Photo

'आज आमा औंशि अर्थात (आमाको मुख हेर्ने दिन)
सम्पूर्ण आमाप्रती अथाह माया प्रेम र सम्मान सहित आमालाई सन्तान र सन्तानलाई आमाको महत्त्व बृद्दा आश्राम पुग्नु भन्दा पहिले ज्ञान होस!!
🙏❣️
☕️🙏💓

account_circle
punam sapkota(आरोही)(@ghamjun) 's Twitter Profile Photo

💕गोबिन्द बोलो हरि गोपाला बोलो!!
!!राधा रमण हरि गोपाला बोलो🙏💕
🙏💕
🙏❤️☕️

account_circle